मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहार कसुरमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको छ। न्यायाधीश खिमानन्द भुषालको इजलासले शुक्रबार गरेको अन्तिम आदेशमा पोखरेललाई यौन दुर्व्यवहार कसुरमा...