ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमाको निधन
काठमाडौँ। ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधबार राति ग्यास सिलिन्डर विस्फोटमा उनी घाइते भएकी थिइन् । कीर्तिपुर...