नागरिकको प्रजातान्त्रिक अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको आग्रह
काठमाडौँ । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर-ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी...