रुबीको हत्या आरोपी पासवान शरीर जलेको अवस्थामा भेटिए
काठमाडौँ । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरबाट पश्चिमतर्फको बगैँचा हुँदै बिसुनपुरवा-मानपुर जाने...