३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई ३६ वर्षसम्म हत्कडी लगाइदिएको बताएका छन् । उनले ३६ वर्षसम्म प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न नै नदिएको आशय व्यक्त गर्दै यस्तो बताएका हुन् ।...