त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा पाण्डे, पोखरामा निरौला
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । प्राधिकरणको बुधबार बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर गरेको हो...