गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौँ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरूले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको महाधिवेशनलाई...