सन् २०२२ मा ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट आउने इयूको चेतावनी
ब्रसेल्स । युरोपेली सङ्घ (ईयू)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ । चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको...