१४ कार्तिक २०८२, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघको सुझाव
काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ । संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज...