स्वास्थ्य विभागलाई पालिकासम्म विस्तार गर्ने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनभित्र रहेको स्वास्थ्य तथा जनसंख्या विभागलाई संघीय संरचना अनुसार केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। पार्टीका स्वास्थ्य तथा...