स्वास्थ्य बीमालाई जनमैत्री बनाउने तयारीमा सरकार रहेको मन्त्री मेहताको दाबी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालेस्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताएकी छन् । सोमबार वीर अस्पतालमा आयोजित ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ...