एक स्वास्थ्य क्लिनिकमा सिलबन्दी
काठमाडौँ । औषधि व्यवस्था विभागको बाँके कार्यालयले प्युठानस्थित एक स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ। सरुमारानी गाउँपालिका-४ बड्डाडामा सञ्चालनमा रहेको ‘शोभा स्वास्थ्य क्लिनिक’ मा गरिएको अनुगमनका क्रममा अनधिकृत रूपमा औषधि बिक्री...