‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ मा काँग्रेसले बनायो स्वयंसेवी समूह (विज्ञप्तिसहित)
काठमाडौँ । कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा सहयोय पुर्याउने उदेश्यका साथ नेपाली काँग्रेसले बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ । कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक...