पूर्वप्रधानमन्त्री ओली च्यासलको पार्टी कार्यक्रममा अनुपस्थित
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य अवस्थाका कारण आज च्यासलस्थित पार्टी कार्यक्रममा सहभागी हुन सकेनन्। पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहे पनि स्वास्थ्यमा समस्या...