स्वास्थ्योपचारमा सहुलियत दिन खेलाडीको माग
काठमाडौँ । राष्ट्रले खेलाडीका लागि स्वास्थ्योपचारमा सहुलियत दिनुपर्ने माग खेलाडीले गरेका छन् । स्वास्थ्यमन्त्री गगनकुमार थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी...