उपराष्ट्रपति यादव बांङ्लादेशमा आयोजित स्वागत समारोहमा सरिक
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव बांङ्लादेश ५५औँ स्वतन्त्रता दिवसका अवसरमा आज आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। नेपालका लागि बांङ्लादेशका राजदूत सफिकुर रहमानले आयोजना गरेको उक्त समारोहमा संवैधानिक अंगका प्रमुख, कूटनीतिक...