बडादसैँको नवौँ दिन नेवार समुदायले मनाए ‘स्याक्वट्याक्व’
काठमाडौँ । बडादसैँको नवौँ दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी नेवार समुदायले ‘स्वाक्वट्याक्व’ धुमधामले मनाएका छन् । नेवार समुदायले महानवमीका अवसरमा आफ्ना इष्टदेवको पूजा गरी गच्छेअनुसार बलि...