स्वर्गद्वारी गुठी पीडित मोही किसानले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले आफ्नो हक सुनिश्चित गर्न र गुठीसम्बन्धी कानुनी जटिलता अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले दाङका...