२० वर्षे सवारीसाधन हटाउने व्यवस्था सच्याउन माग
काठमाडौँ । यातायात क्षेत्रका मजदुरले २० वर्ष गुडेका सवारीको व्यवस्थापनका लागि ल्याइएको कानुन अवैज्ञानिक र अव्यवहारिक रहेको भन्दै सो व्यवस्था सच्याउन माग गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै स्वरोजगार यातायात...