उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन
काठमाडौँ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन गरेको छ । बारा निर्वाचन क्षेत्र नं...