संयुक्त विज्ञप्ति जारी गर्दै १० दलले भने-‘दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने निर्वाचन आयोगको प्रवृत्ति अस्वीकार्य’
काठमाडौँ । १० राजनीतिक दलले निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति चासो राख्दै कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको बताएका छन् । संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित...