सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आईएमई बैंकको नगद पुरस्कार प्रायोजन
काठमाडौँ । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ ।...