सरकारको प्रस्टोक्ति: ‘मन्त्रीहरूलाई अतिरिक्त फोन र सिम उपलब्ध गराइएको छैन’
काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका राजनीतिक...