अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयन: चार लाख १५ हजार खाता बन्द
सिड्नी । अष्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ । तर कम्पनीले केही किशोरहरूले...