स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा सबैभन्दा बढी मत अनुशासन आयोगतर्फ उम्मेदवार बनेकी स्नेहा केसीले प्राप्त गरेकी छन् । आयोगको महिला सदस्यतर्फ केसीले १ हजार २५८ मत ल्याएकी...