‘देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा, पुनर्निर्माणका लागि स्रोत अभाव’ : आइजिपी कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा रहेको जानकारी दिएका छन्। राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले...