कर्णाली प्रदेशमा स्थानीय तहका सेवाहरू ठप्प, कर्मचारीहरू आन्दोलनमा
सुर्खेत । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले कर्णाली प्रदेशका सबै स्थानीय तहमा आज (वैशाख ८ गते) देखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कर्णाली प्रदेश...