स्थानीय र व्यवसायी कास्कीका प्रहरी कार्यालय बनाउन जुटे
काठमाडौँ । कास्की जिल्लामा रहेका सम्पूर्ण प्रहरी कार्यालयहरू मर्मत तथा पुनर्निर्माणमा स्थानीय समुदाय र व्यापारीहरू जुटेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार व्यापारी तथा स्थानीय समुदायले पोखराका सम्पूर्ण प्रहरी...