बोपुङको वासिङ पहिरो: बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी
खोटाङ । जन्तेढुंगा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको...