प्रधानमन्त्री र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता
सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओली...