पूर्व मुख्यसचिव अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौँ। सुरक्षण मुद्रण केन्द्रमार्फत अन्त:शुल्क स्टिकर छपाइको प्रक्रियामा भएको भनिएको भ्रष्टाचार मुद्दामा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ। अख्तियारले...