सिडिओ र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित, दोषीलाई कारबाही गर्न नसकेको आरोप
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख विरुद्ध आन्दोलित बनेका छन् । जनप्रतिनिधिमाथि भएको आक्रमणका घटनामा संलग्न दोषीहरूलाई एक महिना बितिसक्दा पनि पक्राउ गर्न...