सौन्दयीकरण रोक्ने पीडितको कदममा जनप्रतिनिधिको साथ
काठमाडौं । जनप्रतिनिधिले कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मतीपीडित किसानको मागप्रति समर्थन जनाएका छन् । वाग्मतीपीडित संघर्ष समितिले आज जोरपाटीमा आयोजना गरेको अन्तक्र्रियामा जनप्रतिनिधिले समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै किसानको पक्षमा...