सोल्टी होटेलदेखि खाजा घर र नाकामा तरकारी परीक्षण : अनुगमनमा कतै सन्तोषजनक, कतै सुधार निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका होटल, खाजा घर तथा नाकामा भित्रिने तरकारीमा अनुगमन गरेको छ । सो क्रममा केहीमा खाद्य स्वच्छता र गुणस्तर सन्तोषजनक पाइए पनि...