सोलु करिडोर प्रसारण लाइन : नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुमा उद्घाटन गर्ने
काठमाडौँ । लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिवार उद्घाटन गरिने भएको छ । शुक्रवार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका...