सोमालियामा खडेरीका कारण ४६ लाख मानिस प्रभावित, सहयोगका लागि अपिल
एएफपी । सोमालियामा खडेरीजन्य विपत्ति उल्लेखनीय रूपमा गहिरिँदै गएको अधिकारीहरूले सोमबार बताएका छन् । अधिकारीहरूले देशभरि लामो समयसम्म खडेरी रहँदा यसबाट ४६ लाख मानिसहरू प्रभावित भएका संयुक्त राष्ट्रसंघ (युएन) राहतमामिला...