सरकारसँग पाँचबुँदे सहमतिपछि निहारिकाको अनशन तोडियो
काठमाडौँ । न्याय माग गर्दै आमरण अनशनमा बसेकी सोनाली कुमारी सिंह (निहारिका) र सरकारबीच पाँचबुदे सहमति भएको छ। राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि निहारिकाले गृहमन्त्री...