आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाएकी छन्। सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा...