भारतको लद्दाखमा आन्दोलन चर्किएसँगै पक्राउ परे सोनम वाङचुक
काठमाडौँ। भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै आन्दोलन अभियन्ता सोनम वाङचुक पक्राउ परेका छन् । भारतीय प्रशासनले राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत वाङचुकलाई पक्राउ गरिएको जनाएको छ । लद्दाखलाई भारतीय...