विद्या भण्डारीको घर जलाएको आरोपमा चक्रे मिलन समूहका थेवे पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा सोनम थेवे पक्राउ परेका छन् । चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको...