यस्तो छ उपकुलपति बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा. केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र सार्वजनिक गरिएको छ । उपकुलपति बरालले त्रिवि उपकुलपति पदका भएको खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको...