चीनले नेपाललाई १ सय ५० मिलियन युआन बराबरको सैन्य सामग्री दिने सम्झौता
काठमाडौं । चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा उपप्रधानमन्त्री तथा...