प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता
खार्तुम । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कु’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् । यहाँ गत महिना सैनिक ‘कु’ भएको...