सैनिक वार कलेजको शिक्षाधिकृतमा उपरथी पाठक नियुक्त
काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी हरेन्द्र पाठक बढुवा भएसँगै नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन् । सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक...