तस्बिरमा यस्तो देखियो बेइजिङको सैन्य परेड (तस्बिरहरू)
काठमाडौँ । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा बुधवार राजधानी बेइजिङमा भव्य सैनिक परेड प्रदर्शन गरेको छ । दोस्रो विश्वयुद्धमा जापानको पराजय भएको ८० वर्ष पूरा भएको अवसरमा सैन्य...