हाइअल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना सैनिक शिक्षार्थी दीक्षित
काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाइअल्टिच्युड तथा माउन्टेन वारफायर’सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् । मुस्ताङमा बर्सेनि...