बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजी प्रक्रियामा प्राधिकरण
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय दायित्व पूरा नगर्ने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले लेखापरीक्षण गरिएको वित्तीय विवरण,...