डायलाइसिस गर्नुपर्ने बिरामीलाई अस्पताल आउजाउ गर्न यातायात निःशुल्क
काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरूका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मिर्गौलामा समस्या भई नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो...