२९ फाल्गुन २०८२, शुक्रबार
चुनावी खर्चपछि बाँकी रकमबाट बेनीमा सेवा केन्द्र सञ्चालन गर्ने महावीर पुनको योजना
काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुन ले आफ्नो चुनावी अभियानको खर्च विवरण सार्वजनिक गर्दै प्रचारप्रसारपछि बचत भएको रकम जन सेवामा प्रयोग गर्ने योजना सार्वजनिक...