११ करोड ठगी आरोपपछि सेयर ब्रोकर श्रीवास्तव प्रहरीमा उपस्थित
काठमाडौँ । ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौँ जिल्ला प्रहरी परिसरमा आफैँ उपस्थित भएका छन्। सेयर कारोबारको भुक्तानी दिन बाँकी रहेको ११...